ट्याक्सी व्यवसायी–मदजुर किन उत्रिए सडकमा ? (भिडियोसहित)

पुराना ट्याक्सी विस्थापित गर्दै नयाँ ट्याक्सी ल्याउने सरकारी निर्णयको विरोध गर्दै बुधबार ट्याक्सी व्यवसायी एवं मजदुरहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।

राजधानीका विभिन्न स्थानमा भेला भएका ट्याक्सी व्यवसायी एवं मजदुरहरुले र्‍यालीसहित खुलामञ्चमा पुगेर सरकारी निर्णयको विरोध गरेका हुन् ।

Leave a Reply