All posts by avinash

https://t.me/pump_upp

नारायणहिटी दरबारको बिजोग, इतिहास नास हुने खतरा (भिडियोसहित)

अढाइ सय वर्ष मुलुकको शासन र शक्तिमा रहेका शाहहरु इतिहास बने । त्योसँगै नारायणहिटी दरबारले आफ्नो पहिचान बदल्यो र बन्यो, संग्रहालय ।तर, जीवितइतिहासका रुपमा रहनुपर्ने त्यही संग्रहालयको आजको हालत देख्दा भने त्यहाँ पुग्ने हरेकको मन कटक्कै कुँढिन्छ ।

तुइन विस्थापित गरी तामझामका साथ झोलुङ्गे पुल उद्घाटन (भिडियो)

मकवानपुरको बेतेनी र ललितपुरको गिम्दी गाविस जोड्ने बागमती नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । तुइनलाई विस्थापित गरी निर्माण गरिएको झोलुङ्गेले पुलले यहाँका स्थानीय लाभान्वित भएका छन् । विद्यालय जानका लागि तुइनको प्रयोग गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।

तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष, महेन्द्र राय यादवसँगको कुराकानी

तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष, महेन्द्र राय यादवसँग सरकारको संविधान संसोधन प्रस्ताव संग सहमत नहुनु र बार्ता बारम्बार असफलहुनुको कारण सम्वन्धी नेपाल चौतारीमा गरियको कुराकानी .

Sajha Sawal Episode 425 – पौरखी किसानका प्रेरणादायी कथा

एकजना किसानले उद्दमी र सफल हुनलाई के के गर्नु पर्छ ?
देशका बिभिन्न भागमा रहेर कृषि पेशा अंगालेका पौरखी किसानहरुको प्रेरणादायी कथा आजको साझा सवालमा ।

विद्यतुीय शवदाह गृह निर्माण पूरा, कसरी जलाइन्छ शव ? यस्तो छ प्रविधि (भिडियोसहित)

इन्सिनेरेटर अर्थात् विद्युतीय शवदाह गृह । पाशुपत क्षेत्रमा निर्माण गरिएको विद्युतीय शवदाह गृहको एउटै उद्देश्य हो, समयको वचत र प्रदुषण नियन्त्रण ।
पशुपतिनाथ परिसरमा निर्मित विद्युतीय शवदाह गृह केही समयमै प्रयोगमा ल्याइने गरी तयारी गरिएको छ