All posts by avinash

https://t.me/pump_upp

Sajha Sawal Epi – 426 Women Creating Hopes

नेपाली महिलाहरु कसरी थप सक्षम, सफल र समान हुँदैछन्? तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी डा. रिता गुरुङ, प्रहरी उपरीक्षक मीरा चौधरी र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग सहभागीहरुको बहस । नौ महिना अघि प्रसारित अङ्क पुन: प्रसारण ।

Nepal Chautari: अर्थ मन्त्रालयका अार्थिक सल्लाहाकार डा. गाेविन्द नेपाल

भुकम्प, मधेश अान्दाेलन र नाकाबन्दीले अर्थतन्त्रमा के असर गर्दैछ ?अर्थ मन्त्रालयका अार्थिक सल्लाहाकार डा. गाेविन्द नेपाल

Nepali Comedy नरपशु मन्त्रालय by Dhurmus Suntali

‘मैले लोडसेडिङ मुक्त होइन, युक्त हो भनेको हो ’, पत्रकारहरुलाई पनि व्यंग्य गर्दै धुर्मुस भन्छन्, ‘युक्तलाई मुक्त लेख्ने तपाईंहरुको कानमा कानेकुजी छ कि के हो हँ ? लोडसेडिङमुक्त होइन, युक्त देश बनाउने मेरो अभियान हो ।’

ग्यासको पाइपलाइन नै घरघरमा पुर्‍याइदिने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)

एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब ‘ग्यासको पाइपलाइन नै घरघरमा पुर्‍याइदिने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

भक्तपुरको इँटा उद्योगमा इँटा बनाउँदै कामदार

भक्तपुरको इँटा उद्योगमा इँटा बनाउँदै कामदार । इँटा उद्योगमा अधिकांश बालबालिका र भारतीय कामदार कार्यरत छन् । तस्बिर : रोशन सापकोटा, रासस

ग्याँसको पर्खाइमा

खोटाङको सदरमुकाम दिक्तेलमा खाना पकाउने ग्याँसको सिलिन्डर साट्नका लागि लामबद्ध उपभोक्ता । नाकाबन्दीले जिल्लामा खाना पकाउने ग्याँसको हाहाकार भएको छ । तस्बिर : केदार मगर, खोटाङ, रासस

Visualizing Crisis Relief in Nepal

During times of crisis, we see people coming together on Facebook to support one another. When tragedy struck Nepal, people turned to Facebook to find out if their loved ones were safe and to donate to relief efforts. To add life to the number of people using Facebook during the Nepal earthquake, we have visualized them on a map of the world.