बन्द समर्थक र विरोधीबीच नयाँ बानेश्वरमा भएको तनाव

सत्तापक्षले बहुमतका आधारमा पेल्न खोजेको आरोप लगाउँदै आन्दोलनरत ३० दलीय मोर्चाले गरेको ‘ताम्सालिङ-नेवा, मधेस बन्द’ साँझ ५ बजेदेखि खुला भएको छ।  बन्दका कारण काठमाडौं उपत्यकासहित मुलुकका ३३ जिल्लाको जनजीवन प्रभावित भएको छ।

उपत्यकाका विभिन्न स्थानहरुमा सवारी साधन संचालनमा अवरोध गर्न खोज्ने ६९ जना ब्यक्तिहरुलाइ महानगरीय प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Source: Pahilopost

Leave a Reply