Category Archives: Blog

नारी प्रति गिद्धे दृष्टि त्याग गर !

जब सम्म पितृसत्तात्मक समाज भन्ने सोच र चिन्तनको अन्त्य गर्न सबै समाज एक ढिक्का हुदैनन् तब सम्म नारीहरुलाई हेर्ने दृस्टीकोण तुलनात्मक रुपमा परिवर्तन हुदैन । -विजय थापा, भर्जिनिया

भाषा भाबी पिढीको लागि संरक्षण गर्नु पर्छ

नेल्सन मण्डेलाले भनेको जस्तै हामी नेपाली मूलका नेपालीहरुलाई सर्बाधिक सम्पर्कको भाषा ,अंग्रेजी भाषा प्रयोग गर्यौ भने हाम्रो मस्तिष्कमा सम्म पुग्दछ तर हाम्रो राष्ट्रिय भाषा बोलि दियौ भने हाम्रो हृदय सम्म पुग्दछ । तसर्थ मस्तिष्क सम्म पुर्याउने वा हृदय सम्म पुर्याउने भन्ने प्रश्न यहाहरुलाई छोडदै ,हामी सबैले भाषा सम्बर्धन सम्बन्धमा बिकुल फुकेमा भाषा मौलाउने छ र चिरन्जीवी हुनेछ ।

Reflections of 2012

2012 has come to an end and the beginning of the New Year would be a good time to reflect on the year gone by. Have you had the time to look back on how you spent the past year? I definitely did not have the time to reflect. It is useless to try to make peace with ourselves by being pleased with everything we have done.

Young, Beautiful and Talented: Fashion Designer Yashita Dewan

Meet Yashita Dewan- a “free spirited” fashion designer and photographer from Nepal. Born and raised in Kathmandu, she went to Mumbai, India, after completing high school, to pursue her love for fashion. This beauty with brains has all that it takes to change the fashion scene in Nepal. She assures us that we will be seeing more of her in the near future, working actively at what she does best – fashion and photography.

कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने

हाम्रा पुर्खा र अग्रजहरुले देखाएको सुमार्ग ,आदर्श बलिदानका गाथाहरुलाई शिरोधार्य गर्न नसके स्व मदन भण्डारीले राजालाई चुनौती दिदै श्रीपेज खोलि आए आफु चुनाब लड्ने र जनताको बलले हराउने छौ भनि भने जस्तै कुर्सिको मोहलाई बलिदान दिन नसके यो सामुन्द्रिक आंधीले ठुलो तहस नहस अवश्य गर्ने छ ।कुर्सिको मोह र सत्ता कब्जा गर्ने नियति र कूबिचार कुनै पनि स्वाभिमानी नेपालीमा नउब्जियोस । यसले कसैको भलाई गर्दैन र यो पाठ हामी सबैले सिक्नु पर्ने हुन्छ ।

म्याद माग्ने र भाका नघाउने संस्कारको विकास बन्द गर!

भनिन्छ एकतामा बल हुन्छ र अनेकतामा खल हुन्छ ,एकतामा बिकाश हुन्छ र अनेकतामा बिनाश हुन्छ । नेपाल आमा अहिले यहि खिचलोमा परि चैनको निन्द्रामा सुत्न सकेकी छैनन ।

भाषा पतन भए हाम्रो पहिचान मासिने

भानु भक्त ,मोतीराम र पृथ्वी नारायण शाहले नेपाली भाषा प्रति देखाएको श्रद्धा ,चिन्तन र दर्शनलाई हामी र हाम्रा पिढीले संरक्षण गर्नु पर्दछ । हाम्रो भाषा हामी सबैको प्रतिष्ठा र गौरब हो । सबैले नेपालीले यसको मर्म र भावना बुझ्न सके हाम्रो भाषा पतन हुनबाट जोगिन्छ र हाम्रो पहिचान कालजयी हुनेछ ।

The Bond of Marriage

Marriage can be defined in many ways. In sociological terms, marriage is a social institution and it is practiced all over the world, in all cultures. In religious terms, marriage is a holy sacrament in which man and woman unite in a bond of eternal love. As little children growing up, we heard stories of princesses living happily ever after with their handsome prince.

अमेरिकामा गाजा वैधानिक र गजडी दंग

अमेरिकाको राष्ट्रपतिको चुनाव संगै अमेरिकी जनताले गाजालाई पनि बैधानिक मान्यता दिलाई छाडे । नेपालका भूतपूर्व गजडी तथा वर्तमान गजडी यो निर्णयबाट प्रफुल्लित छन् ।

Transforming Kathmandu into a Butterfly City

Milan Rai is a talented young visual artist, who has made it his mission to transform Kathmandu into a butterfly city. That wasn’t his initial plan though. It was while working on a project called ‘Katha Bagaichako’ , that he got sidetracked. It had been 7-8 months since he’d been working on that project and to put it in his own words, ‘I had a different goal, but I got to explore a lot of new things on the way to my destination.’

हाम्रो धर्म-भाषा संरक्षण

नालापानी र सिन्धुलीकोयुद्धमा अंग्रेजलाई हराउने हैशियत राख्ने हामी बिर गोर्खाली हौ । नेपाली भाषाकोसर्वप्रथम अध्ययन रोमबाट अर्थात् बिदेशी माटोमा भएको थियो भने नेपाली भाषाको पहिलो व्याकरण प्रा जेए एटनले गरेका थिए । यस्तो ईतिहास बोकेको हाम्रो राष्ट्र ररास्ट्रिय भाषालाई हामी सबै मिलेर सम्बर्धन र संरक्षणगरेमा हाम्रा पिढीले हाम्रो त्याग र बलिदानलाई कहिले बिर्सने छैनन् । – विजय थापा

भाषाले देश प्रेम जागृत गराउछ

जुनसुकै देशमा बसोबास गरे पनि त्यही देशको राष्ट्र भाषा अनिवार्य हुन्छ त्यसको साथै हाम्रो भाषालाई पनि उतिकै उच्च मान्यता दिन सके हाम्रो भाषाको कहिले बिनास र बिलय हुदैन । – विजय थापा, हाल भर्जिनिया, सयुक्त राज्य अमेरिका

चुनावी माहैल बन्यो तर सरकारको नेतृत्वमा अझै किचलो

बजेट वा निर्वाचन जुनसुकै विषय भएपनि मुख्य कुरा भने सत्तामै अड्कीएको छ । सत्ताको नेतृत्व कसले लिने भन्नेमा अहिले पनि विवाद छ । सबै बहस र तर्कका पछाडी यही सत्ताको नेतृत्व नै हो । बजेट पनि आउन दिने, चुनावमा पनि जान सकिने तर त्यसका लागि कसको नेतृत्व भन्नेमा अहिले पनि विरोधाभास र आ आप्ना दावी छन् । डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको माओवादी सरकार नहटेसम्म कुनै पनि विषयमा सहमती हुन नसक्नेमा कांग्रेस एमालेको अडान छ ।

Soaring Above the Himalayas

The beauty and greatness of the Himalayas has left people wonderstruck since ancient times and it is also known as the abode of the gods. It is easy to understand why many people from all over the globe throng our country to climb the great peaks. There are many great personalities from our own country, who have scaled the treacherous peaks numerous times for the love of adventure.

काठमाडौंमा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बीस गुण बढी प्रदूषण

केही बर्षअघि भएको एउटा अध्ययन अनुसार काठमाडौंमा सवारीसाधनले पिएम १० को मात्रा ३८ प्रतिशत ओगट्छ । यसैगरी सडकको धुलोका कारण २५, कृषिका कारण १८, इट्टाभट्टाका कारण ११, घरबाट ३, डढेलोबाट एक तथा अरु उद्योगबाट ३ र अन्य कारणले एक प्रतिशत प्रदूषण गराउंछ । पिएम १० र पिएम २.५ मानिसलाई विभिन्न रोग लाग्ने तथा मृत्युसम्म गराउने कारकका रुपमा लिइन्छ ।