Category Archives: Blog

संचार कर्मीलाई तालिम उपलब्ध गराउने

म्यारिल्याण्ड सिल्वर स्प्रिंग स्थित नेपालीहरुको साझा चमेना गृह घर- ए-कवाबमा अमेरिकन बहु मार्ग कुटनैतिक संस्था(Institute for Multi-Track Diplomacy )को आयोजनामा गैर पक्षपात संचार कर्मीलाई तालिम उपलब्ध गराउने बिषय सम्बन्धि एक भेटघाट कार्यक्रमको आयोजना गर्यो |

अंटार्टिका(दक्षिण ध्रुव)मा नेपालीले गल्फ खेले

गल्फ खेल्न मैदान चाहिन्छ तर ईक्षा र चाहना भए हिउ नै हिउले ढकमक्क ,अनकन्टार ,सुनसान हुने महादेश अंटार्टिकामा दूई दशक भन्दा अगाडी अमेरिका पसेका काठमाडौँ बालुवाटार र हाल भर्जिनिया ,साउथ राइडिंग निवासी बिनोद थापाले सम्भवत अंटार्टिकामा गल्फ खेलेर कसैले पनि यस अगाडी नगरेको ईतिहास रच्ने नेपाली भएका होलान भन्ने अनुमान हामीलाई लागेको छ l

US Open तथा Juinor International Cup 2013” मा नेपाललाई भारी सफलता

बिश्व कराते महासंघ अन्तरगत (US Natioanl Karate Do Federation )अमेरिकी राष्ट्रीय कराते महासंघको  आयोजनामा हरेक बर्ष अमेरिकाको लास भेगाश सहरमा संचालन  गरिने बिश्व स्तरको कराते प्रतियोगिता ” US Open तथा Junior International Cup 2013”  यस बर्ष पनी गत २८ मार्च देखि ३१ मार्च 2013  सम्म लास भेगाश पेरिस होटलको कन्भेन्सन हलमा लगातार ४ दिन , … Continue reading US Open तथा Juinor International Cup 2013” मा नेपाललाई भारी सफलता

संचारकर्मीले व्यक्ति या संस्थासंग आग्रह र पूर्वाग्रह हुनु नहुने

आग्रह र पूर्वाग्रह संचार कर्मिको धर्म हैन l खाट्टी संचारकर्मीले यो अप्नाउदैनन र कदापी मस्तिष्कमा राख्दैनन् l संचार क्षेत्रमा काम गर्ने कुनै पनि संचारकर्मी तथा पत्रकारहरु पूर्ण रुपमा ब्यक्ति बिसेष तथा संस्थासंग आग्रह र पुर्वाग्रहबाट मुक्त हुनु पर्दछ l कलम चलाउनु एक कला हुन्छ र कला त्यतिकै फुर्दैन ,त्यसको लागि त्याग र तपस्या चाहिन्छ l कलम … Continue reading संचारकर्मीले व्यक्ति या संस्थासंग आग्रह र पूर्वाग्रह हुनु नहुने

Prevention from Tooth Decay

The key to prevention of Early Childhood Caries or any other form of caries lies in dealing prudently with the causes underscored in the last post. The principle of prevention has to do with limiting exposure to sugar, reducing the amount of germs or bacteria that child has, protecting the teeth with fluoride, and visiting the dentist.

अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न

अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु कदापी हुदैन बरु यहाका असल कुरा ,आचरण आदि ईत्यादी आफ्नो जीवन र ब्यबहारमा लागु गर्न सक्नु पर्छ । अनि मात्र हामी नेपाललाई अमेरिका जस्तो बनाउन सकिएला भन्ने सोच्न सक्दछौ । – विजय थापा, भर्जिनिया

Parade Rehearsals for Shivaratri

The parade ground was clean and was decorated with our National Flag and colorful streamers. The audience was enthusiastic and people were there to support their near and dear ones. Among various other performances, there was a performance by very well trained dogs and they amused the audience with their daring tricks such as jumping through rings of fire and they were also trained to ‘salute’.

Dancing to Stay Fit

You don’t have to be a good dancer to enjoy dancing. There is no age limit to enjoy dance and its purpose and uses are very versatile. It can be a form of art, fun, leisure, entertainment and it is also good exercise. There are various forms of dances and these days Zumba has become very popular. It is fun to do, easy to learn and the best part is you can sweat it out and burn calories while having a good time.

स्वर्गीय उद्योगपति राठी – एक संस्मरण

अमेरिका ,माघ २२ ,करिब तीन हप्ता अगाडी अपहरणको शिकारमा परि नेपालको औधोगिक नगरी बिराटनगरका एक प्रतिष्ठित उद्योगपति ,समाजसेवी र असल अभिभावक गंगा बिसन राठीको सुनियोजित ढंगबाट गरिएको हत्याको खबरले सबैलाई मर्माहत बनाएको छ । आफु सात समुद्र पारी अमेरिकामा रहेता पनि अतितमा आफुले पटक पटक यस्ता मृदुभाषी र स्वभावले नै मिजासिला प्रवृतिका कुबेरसंग बिराटनगरमा साक्षात्कार भएका केहि स्मरणहरु मेरो मस्तिष्कमा अझै सावनको भेल जस्तै कुरा खेली रहेको छ ।

अविवाहित सह-बसोबास बैधानिक या अबैधानिक

अविवाहित संगै बस्ने पद्दतिलाई अस्वभाविक र अनौठो मानिन्छ । भनिन्छ नजाने गाउको बाटो नै नसोध्नु ,हामीलाई यस सम्बन्धि न लिनु छ ,न दिनु छ ,हामी रमिते भै हेर्न सिवाय अरु केहि गर्न न सक्ने अवस्थामा छौ किनभने हामी मुलुक छोडी आफ्नो स्वार्थ प्राप्तिको लागि बिदेशी भूमिमा रमाएका छौ । भबिष्यमा यसले कस्तो रुप लिन्छ त्यो त भबिश्यले नै तय गर्ने छ ।