Category Archives: Blog

मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग

  विजय थापा  भर्जिनिया ,अमेरिका     जेष्ठ ३,अनुशासन ,गतिशिलता र विकासको मूल मन्त्रबाट अभिप्रेरित खेल जगतका ख्याति प्राप्त पुर्व तथा बिश्व भरि छरिएर रहेका खेलकूद गुरुहरुले खेलकूद बिकासको लागि आर्थिक सहयोग जुटाई छाडेका छन् l विदेशमा बस्ने नेपाली गुरुहरुले नेपालको तेक्वान्दो खेलको विकासका लागि चासो दिन थालेका छन् । नेपालको खेलकुदको विकासका लागि मूलपानी तेक्वान्दो डोजाङलाई … Continue reading मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग

अमेरिकी राजदूत पिटर बोडे ले ए एन ए सम्मेलनलाई सम्बोधन गर्ने

विजय थापा भर्जिनिया ,अमेरिका न्यु योर्क ,मे १७ , ३१ औं एएनए सम्मेलनका संचार संयोजक सुर्य थापाले एक प्रेस बिज्ञप्ति जारी गर्दै हाल ए एन ए का मुख्य संयोजक समीर महर्जन निश्चित उदेश्यको साथ बिभिन्न ब्यक्त्तित्वहरुलाई भेटघाट गर्न तथा निमंत्रणा दिन दुई हप्ते नेपाल भ्रमणमा रहेको जानकारी दिएका छन् l उक्त बिज्ञप्तिमा जानकारी गराउदै सम्मेलनलाई ऐतिहासिक बनाउने अठोट … Continue reading अमेरिकी राजदूत पिटर बोडे ले ए एन ए सम्मेलनलाई सम्बोधन गर्ने

एन आर एन अन्तर्राष्ट्रियमा एन आर एन अमेरिकाको चासो

गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको यहि मे २५ र २६ तारिखमा अमेरिकाको लस एन्जेलसमा अधिवेसन हुदै छ र त्यसै अधिवेसन सम्बन्धि तथा र अन्य समसामयिक बिषयमा एन आर एन अमेरिकाका अधक्ष्य प्रल्हाद केसी संग विजय थापाले लिएको अन्तर्वार्ता , १ ) एन आर एन अमेरिकाको बार्षिक अधिवेसन मे २५ र २६ हुदै छ … Continue reading एन आर एन अन्तर्राष्ट्रियमा एन आर एन अमेरिकाको चासो

ए एन ए को झन्डा सगरमाथाको शिखरमा

अमेरिकामा स्थापना भएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए ) अमेरिका कै राष्ट्रिय स्तरको जेष्ठ संस्था हो lअमेरिकन सरकारबाट मान्यता प्राप्त यो संस्थाले हरेक बर्ष अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को शुभ मुर्हतमा उत्तर अमेरिका भरि यत्र तत्र छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्दै बृहत बार्षिक महाधिवेसन बिगत ३० बर्ष देखि गर्दै आई रहेको छ ।

अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी ‘डाक्टर अफ लेटर्स’ (D.Litt.) डिग्री प्रदान

विजय थापा भर्जिनिया ,अमेरिका अमेरिका , मे १२ ,बोस्टन- इम्पावोर दलित वूमेन अफ नेपाल (EDWON) कि संस्थापक तथा समाज सेवामा जीवन अर्पण गर्ने दृढ संकल्प बोकेर हिडेकी समाजसेवी बिष्णुमाया परियारलाई ‘पाइन् मानोर कलेज’ (Pine Manor College) द्वारा समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मानार्थ बिद्यावारीधी ‘डाक्टर अफ लेटर्स’ (Doctor of Letters) डिग्री प्रदान गरिएको छ। उनको … Continue reading अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी ‘डाक्टर अफ लेटर्स’ (D.Litt.) डिग्री प्रदान

हार्वर्ड बिश्व बिद्यालयमा नेपालका पूर्व मन्त्रिहरुसंग अन्तरक्रिया

विजय थापा भर्जिनिया अमेरिका ,बोस्टन ,मे १ तारिख  हार्वर्ड बिश्व बिद्यालयमा नेपालका बिभिन्न दलहरुका नेता तथा पूर्व मन्त्रीहरुसंग एन आर एन अमेरिकाको पहल तथा जी एन बि सी (बोस्टनको स्थानीय संस्था )र बोस्टन छलफल नामक संस्थाको सयुक्त आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो l बिभिन्न दलसंग सम्बन्धित तथा अमेरिकामा अधययन गरि स्वदेश फर्की राजनीतिमा लामो … Continue reading हार्वर्ड बिश्व बिद्यालयमा नेपालका पूर्व मन्त्रिहरुसंग अन्तरक्रिया

डिसीमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीसंग अन्तरक्रिया

विजय थापा अमेरिका ,डिसी ,अप्रिल २९ तारिखका दिन अमेरिकाको भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि अर्जुन नरसिंह केसी संग डिसी महानगर क्षेत्रको भर्जिनियाको एक पुस्तकालयमा जन सम्पर्क समिति  भर्जिनिया शाखाको आयोजनामा नव बर्ष २०७० को शुभकामना आदान प्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ  lकार्यक्रमको सुरुवात महामानव बि पी … Continue reading डिसीमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीसंग अन्तरक्रिया

बाना सांस्कृतिक साँझ

विजय थापा अमेरिका ,म्यारिल्याण्ड ,अप्रिल ३० ,बाना(बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका )ले नया बर्ष २०७० को अवसरमा म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा सांस्कृतिक साँझ तथा शुभकामना आदान प्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ lबानाले हरेक बर्ष नया बर्षमा कार्यक्रम गर्दै आई रहेको छ भने यस लाई निरन्तरता दिदै यहि अवसरमा भर्खरै  नेपाल र नेपालीको शिर … Continue reading बाना सांस्कृतिक साँझ

एन आर एन अमेरिका र एन आर एन ईटाली बीच सम्झौता

अप्रिल २७ तारिख को शुभ साईतमा एन आर एन अमेरिका र एन आर एन ईटाली बीच एक कार्यक्रम बीच सम्झौता भएको छ | गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाले गत साल पनि एन आर एन क्यानाडा संग बिबिध बिषयमा सहयोग र सहकार्य गर्ने भनि सम्झौता गरेको थियो |

घुएत्रो चलाउने कि राम बाण !

कलम चलाउनु एक प्रतिभा हो l प्रतिभा जन्म जात आउदैन l वातावरणले पनि प्रतिभाशालि बनाउने गर्दछ l अभिभावक ,परिवार र अन्य बिभिन् कारणबाट प्रतिभा निस्कने गर्दछ l तर एक प्रकारकोप्रतिभामानिससंग निहित हुन्छ र सामान्य प्रयासले पनि अन्तर्मुखी प्रतिभा निस्कन्छ l प्रतिभा अन्तर्मुखी भयो भने काम लाग्दैन त्यो बाह्यमुखी हुनु पर्दछ किनभने बाहिरी जगतमा निस्कियो भने … Continue reading घुएत्रो चलाउने कि राम बाण !

‘ नेपालको लागि ३१ औ ए एन ए सम्मेलन ‘ – मूल नारा

यहि जुलाई ४ देखि ६ तारिख सम्म हुने ए एन ए न्यु योर्क सम्मेलनको मूल नारा ‘३१ औ ए एन ए सम्मेलन नेपालको लागि ‘राखिएको छ l सम्मेलन आयोजक समितिले बृहत मस्तिस्क मन्थन गर्दै अन्तत्वगत्वा ३१ बर्ष पहिले न्यु योर्कमा जन्मिएको नेपालीहरुको साझा संस्था तथा छाता संगठन दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका (नेपाली अमेरिका संघ )ले यो नारा राख्नु पछाडी केहि उदेश्य र अर्थ लिएर हिडेको छ l