Nagarik Show: Nepal EarthQuake, Sindhupalchok

खाना छैन, पानी छैन, घरभित्र आफन्तका लाश छन्!

शासनको केन्द्र काठमाडौंसँग कुम जोडेर बसेका सिन्धुपाल्चोकबासी भूकम्प गएसँगै काठमाडौंसँग टाढिएको अनुभव गर्दैछन्। शनिबार गएको भूकम्पछि यहाँ बत्ती छैन, खानेपानी छैन, खाना छैन र घरभित्र आफन्तका लाश छन्। उनीहरुको प्रश्न छ- कहाँ छ सरकार?

Leave a Reply

Recommended Sites