Category Archives: Announcement

ए एन ए ३१ औ न्यु योर्क सम्मेलन प्रारम्भिक मूल समारोह समिति गठन

अमेरिका,न्युयोर्क, मार्च ९ ,२०१३ का दिन ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )सम्मेलनका प्रमुख संयोजक समिर महर्जनको संयोजकत्वमा ३१ औ ए एन ए सम्मेलनलाई भब्य बनाउने उदेश्य अनुरुप एक प्रारम्भिक चरणको मूल समारोह समितिको गठन गरेको छ ।