लुमगाउँ जुम्लाकी अन्तर्राष्ट्रिय पुरस्कार विजेता लाउरीमाया थामीलाई रु एक लाख तीन हजार ४०० हस्तान्तरण गर्दै ‘एक्सन वक्र्स’ नेपालका जिल्ला संयोजक केशवप्रसाद धिताल । ग्रामीण भेकमा रहेर बालविवाह, छाउपडी र जातीय छुवाछुतविरुद्ध जनचेतना जगाउन पु¥याएको योगदानलाई कदर गर्दै समाज रुपान्तरणमा निरन्तर खटिएकी थामीलाई अन्तर्राष्ट्रिय बुमन समिट फाउन्डेसन जेनेभा स्वीट्जरल्यान्डले उक्त पुरस्कार प्रदान गरेको हो ।
![ग्रामीण भेकमा रहेर बालविवाह, छाउपडी र जातीय छुवाछुतविरुद्ध जनचेतना जगाउन पु¥याएको योगदानलाई कदर गर्दै समाज रुपान्तरणमा निरन्तर खटिएकी थामीलाई अन्तर्राष्ट्रिय बुमन समिट फाउन्डेसन जेनेभा स्वीट्जरल्यान्डले उक्त पुरस्कार प्रदान गरेको हो ।](https://i0.wp.com/www.texasnepal.com/wp-content/uploads/2015/12/Jumla-Prize.jpg?resize=874%2C583)