All posts by Bijay Thapa

ए एन ए गानको उत्कृस्ट भिडियो बनाउनेलाई एक हजार डलर नगद पुरस्कार दिईने l

ए एन ए गानको उत्कृस्ट भिडियो बनाउनेलाई एक हजार डलर नगद पुरस्कार दिईने l   विजय थापा भर्जिनिया ,आषाढ १५ ,३१ औ ए एन ए सम्मेलनको तैयारीको साथ ‘हामी नेपाली जहाँ भए पनि नेपाली नै हुन्छ ;हाम्रो ए एन ए मा सबै नेपाली नै हुन्छ ”भन्ने ए एन ए गान रचिएको छ l अधक्ष्य छेवांग … Continue reading ए एन ए गानको उत्कृस्ट भिडियो बनाउनेलाई एक हजार डलर नगद पुरस्कार दिईने l

मह जोडी अमेरिकामा

३१ औ ए एन ए न्यु योर्क सम्मेलन प्रारम्भ हुन अब करिब एक हप्ता मात्र बाकी रहेको छ lआयोजक समिति सम्मेलनलाई सर्वोत्कृष्ट बनाउन अहोरात्र मेहनत गरि रहेको जानकारी ३१ औ ए एन ए सम्मेलनका संचार संयोजक सुर्य थापाले एक छापा बिज्ञप्ति मार्फत जनाएका छन् l

ए एन ए सम्मेलनमा ” रोहित तिमिल्सिना ‘ले अर्को बिश्व किर्तिमान रच्ने र आधा दर्जन कीर्तिमानीहरु सम्मेलनमा सहभागी हुने l

चार पटक गिनिज पुस्तकमा आफ्नो नाम लेखाई सकेका रोहित तिमिल्सिनाले ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालिज इन अमेरिका )न्यु योर्क सम्मेलनमा पाचौ पटक बिश्व किर्तिमान कायम (गिनिज पुस्तक )गर्ने भएका छन् lनेपालको पहिचान गराउन आफुले कुनै कसर नछोड्ने जानकारी गराएका छन् l

नेपाली आकाशले मुक्त कमैयाका बालबालिकाहरुको शिक्षाको लागि काम गर्ने

डिसी महानगर क्षेत्रमा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था नेपाली आकाशको विधिवत रुपमा उद्घाटन भएको छ l समुद्घाटन कार्यक्रम अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माले गर्नु भएको थियो l

ए एन ए ले नेपालका बाढी पिढितलाई आर्थिक सहयोग जुटाउने

न्यु योर्क ,अमेरिका ,५ असार /जुन १९ । नेपालमा भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीबाट ठुलो धन जन को क्षति भएकोमा ३१ औ ए एन ए आयोजक समिति तथा ए एन ए संचालक समिति गहिरो दुख प्रकट गर्दछ l प्राकृतिक प्रकोपबाट घरबार बिहिन परिवार प्रति स्थानीय निकाय ,सरकार तथा सम्पूर्णबाट ठुलो मानवीय … Continue reading ए एन ए ले नेपालका बाढी पिढितलाई आर्थिक सहयोग जुटाउने

गैर आवाशीय नेपाली संघको उम्मेदवारीलाई सडकबाट बिधान ब्याख्या गर्न उचित नहुने

नेपाली उखान ” कुलो र कुरोलाई जता लगे पनि हुन्छ ” हामी बिश्वमा जहाँ पुगे पनि र जहाँ रहे पनि हाम्रो दरिद्र सोचाईलाई साथमा लिएर हिडेका हुन्छौ l यसको पछिल्लो उदाहरण यो पंतिकार गैर आवाशीय नेपाली संघको अधक्ष्य पदका प्रत्याशी तेन्जी शेर्पाबाट श्री गणेश गर्न चाहन्छ l गैरआवासिय नेपाली संघको छैठौ अन्तर्राष्ट्रिय महाधिवेशनमा आउदो अक्टोबर … Continue reading गैर आवाशीय नेपाली संघको उम्मेदवारीलाई सडकबाट बिधान ब्याख्या गर्न उचित नहुने

एनआरएनए ईटालीको बिशेष सक्रियतामा शिक्षा तथा स्वास्थ्य सम्बन्धि मिसन सम्पन्न

बाबुराम श्रेष्ठ, भारेजे, ईटाली :-  सन् २०१३ जुन १०, ईटाली –  गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए.), रास्ट्रिय समन्वय परिषद ईटालीका  अध्यक्ष डा. अनिल भट्टराई र महासचिब श्री शेर बहादुर रानाको नेतृत्वमा ईटालीयन प्रोफेसर, डाक्टर र टेक्निसियनहरुको ७  सदस्सीय प्रतिनिधी मण्डल यहि सन् २०१३ मई १६ देखि २८ तारिख सम्म नेपालमा स्वास्थ्य एवं शैक्षिक भ्रमण पूरा … Continue reading एनआरएनए ईटालीको बिशेष सक्रियतामा शिक्षा तथा स्वास्थ्य सम्बन्धि मिसन सम्पन्न

तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

३१ जेठ, काठमाण्डौ । गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका वर्तमान महासचिव तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । जेठ ३१ गते शुक्रबार नेपाल उद्योग बाणिज्य महासंघको सभा कक्षमा पत्रकार सम्मेलन गरी शेर्पाले अध्यक्षका पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ l महासचिव पदमा कार्यरत रहेका शेर्पाले आगामी बडा दशैंको सेरोफेरो … Continue reading तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा

भर्जिनिया ,अमेरिका ,जुन १३ (जेष्ठ ३१ , २०७०) ए एन ए नेपाली साहित्य प्रतिष्ठान , उत्तर अमेरिकाद्वारा आयोजित चौथो अन्तरराष्ट्रिय नेपाली  कविता महोत्सबमा मोरंगका पदम गौतमको “ ”सपना पछ्याउदै”  शीर्षकको कविता प्रथम ,काठमान्डौकी हरिमाया भेटवालको “आमा र घाम “ कविता दोश्रो र तेश्रो पोखराका ईश्वरमणि अधिकारीको “घर” कविता तृतीय भएको घोषणा प्रतिस्ठानका महासचिब हेमन्त श्रेष्ठले … Continue reading चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा

३१ औ ए एन ए सम्मेलनमा खेलकूदको उत्साहजनक सहभागिता

विजय थापा भर्जिनिया , न्यु योर्क ,जुन १० ,३१ औ ए एन ए सम्मेलन सुरु हुन् केहि दिन बाकी रहेको छ l सबै क्षेत्रमा उत्साहजनक सहभागिता देखिन सुरुवात भै सकेको भन्दै ३१ औ ए एन ए न्यु योर्क सम्मेलनका संचार संयोजक सुर्य थापाले एक छापा बिज्ञप्तिमा जनाएका छन l सहभागी हुन् आउनेहरुद्वारा व्यापक सोध खोज … Continue reading ३१ औ ए एन ए सम्मेलनमा खेलकूदको उत्साहजनक सहभागिता

ए एन ए हिरो (नायक )पुरस्कार राजिव गोयल तथा (डाइनामिक) बुना दाहाललाई प्रदान गरिने l

अमेरिका ,न्यु योर्क जुन ८ ,ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )ले  ए एन ए हिरो -२०१३ द्वारा लेखक ,वकिल तथा विकास कार्यकर्ता राजिव गोयल तथा अद्भुत प्रतिभाशालि तथा गतिबोधक (डाइनामिक) बुना द्वारा आफ्नो नाम परिचय दिन सफल बुना दाहाललाई पुरस्कार दिने भएको छ l ए एन ए सम्मेलनको अवसरमा उल्लेखनीय कार्य … Continue reading ए एन ए हिरो (नायक )पुरस्कार राजिव गोयल तथा (डाइनामिक) बुना दाहाललाई प्रदान गरिने l

ए एन ए सम्मेलनमा सगरमाथा आरोहीहरुले प्रदर्शन गर्ने

विजय थापा भर्जिनिया ,अमेरिका न्यु योर्क ,अमेरिका ,जुन ७ ,३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपलिज इन अमेरिका )न्यु योर्क सम्मेलनमा सगरमाथा सफल आरोहणगरि सकेका नेपाली प्रख्यात तथा बिश्वमा चर्चित पर्वतारोही तथा बिदेशी आरोहीहरुले सम्मेलनको समुद्घाटन कार्यक्रममा हिमाल चढ्ने वस्त्रसहित परेडमा सहभागी हुने भएका छन् l सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाको … Continue reading ए एन ए सम्मेलनमा सगरमाथा आरोहीहरुले प्रदर्शन गर्ने

गिनिज पुस्तकमा कृष्ण पाण्डेयले जुलाई ४ मा नाम लेखाउने

न्यु योर्क ,जुन ७ तारिख ,३१ औं एएनए न्यु योर्क सम्मेलनका संचार संयोजक सुर्य थापाले एक छापा बिज्ञप्ति प्रकाशित गर्दै नेपालको रुपन्देही स्थायी घर भई हाल अमेरिकामा बस्दै आउनु भएका युवा तथा प्रतिभाशालि कृष्ण पाण्डेयले आगामी एएनए सम्मेलनको उद्घाटनको दिन जुलाई ४, २०१३ को सांझ ७ बजे देखी ९ बजे एक बिशेष कार्यक्रम बीच बिश्वकिर्तिमान … Continue reading गिनिज पुस्तकमा कृष्ण पाण्डेयले जुलाई ४ मा नाम लेखाउने

“एएनए न्युयोर्क देखि न्युयोर्कसम्म’ सामुदायिक बहस कार्यक्रम

विजय थापा भर्जिनिया ,अमेरिका न्युयोर्क, अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एएनएका बारेमा सामुदायिक बहस हुने भएको छ । ह्वाईट हिमाल टेलिभिजनको साप्ताहिक रुपमा प्रस्तुत हुने कार्यक्रम सम्प्रेषणमा एएनएका सम्बन्धमा सामुदायिक बहस हुन लागेको हो । न्युयोर्कको ज्याक्सनहाईटको ७७ स्ट्रीटमा रहेको जुईस सेन्टरमा जुन ८ तारिख शनिबार दिउसों २ बजे देखि शुरु हुन लागेको कार्यक्रममा “एएनए … Continue reading “एएनए न्युयोर्क देखि न्युयोर्कसम्म’ सामुदायिक बहस कार्यक्रम

गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संगको छोटो अन्तरवार्ता

गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संग हामीसंग छोटो अन्तरवार्ता दिएका थिए | उनले यहि जुलाई ४-६ सम्म ३१ औ ए एन ए सम्मेलन न्यु योर्कमा आफ्नो नाम गिनिज पुस्तकमा लेखाउने र बुद्ध नेपालमा जन्मेका हुन् र सगरमाथा नेपालमा पर्छ भन्ने संदेश बिश्वलाई दिने भनेका छन्| धन्यबाद विजय थापा, भर्जिनिया ,अमेरिका

मह जोडि ए एन ए सम्मेलनमा प्रस्तुति देखाउन अमेरिका आउने

विजय थापा भर्जिनिया ,अमेरिका न्यु योर्क ,अमेरिका ,मे २९ तारिख ,३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ) सम्मेलनको सांस्कृतिक कार्यक्रममा एक दशक(झन्डै १० बर्ष ) भन्दा लामो समयको अन्तराल पश्च्यात न्युयोर्कमा सहभागी हुन् नेपालका ख्याती प्राप्त वरिस्ठ हास्य कलाकार द्वय मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य (मह जोडी )ले … Continue reading मह जोडि ए एन ए सम्मेलनमा प्रस्तुति देखाउन अमेरिका आउने

एन आर एन -नायक २०१३ द्वारा लब्ध प्रतिष्ठित व्यक्तित्वहरु पुरस्कृत

विजय थापा भर्जिनिया ,अमेरिका लस एन्जेलस,अमेरिका मे २७ ,गैर आवाशीय सघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको दुई दिने अधिवेसन तथा साधारण सभा बिभिन्न कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको छ l    अधिवेसनको पहिलो दिन बिभिन्न कार्यक्रमहरु राखिएको थियो भने पहिलो पटक खेलकूदलाई पनि समाबेस गरिएको थियो l कार्यक्रमहरु प्रसस्त राखिएकोले आयोजक र संयोजकहरु लाई समय व्यवस्थापन … Continue reading एन आर एन -नायक २०१३ द्वारा लब्ध प्रतिष्ठित व्यक्तित्वहरु पुरस्कृत

एन आर एन प्रतिभा प्रतियोगितामा कृष्ण पाण्डेय प्रथम

विजय थापा भर्जिनिया ,अमेरिका लस एन्जेलस ,मे २६ तारिख , गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाले आयोजना गरेको दुई दिने अधिवेसन तथा साधारण सभा कार्यक्रमको साथमा प्रतिभा प्रतियोगिताको आयोजना गरिएको थियो l दुई दिन सम्म चलेको उक्त अधिवेसनमा बिभिन्न कार्यक्रमको आयोजना गर्दै लुकेका प्रतिभा र स्थानीय कलाकारहरुलाई सहभागी गराउने उदेश्यले गरिएको एन आर एन … Continue reading एन आर एन प्रतिभा प्रतियोगितामा कृष्ण पाण्डेय प्रथम

मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग

  विजय थापा  भर्जिनिया ,अमेरिका     जेष्ठ ३,अनुशासन ,गतिशिलता र विकासको मूल मन्त्रबाट अभिप्रेरित खेल जगतका ख्याति प्राप्त पुर्व तथा बिश्व भरि छरिएर रहेका खेलकूद गुरुहरुले खेलकूद बिकासको लागि आर्थिक सहयोग जुटाई छाडेका छन् l विदेशमा बस्ने नेपाली गुरुहरुले नेपालको तेक्वान्दो खेलको विकासका लागि चासो दिन थालेका छन् । नेपालको खेलकुदको विकासका लागि मूलपानी तेक्वान्दो डोजाङलाई … Continue reading मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग

अमेरिकी राजदूत पिटर बोडे ले ए एन ए सम्मेलनलाई सम्बोधन गर्ने

विजय थापा भर्जिनिया ,अमेरिका न्यु योर्क ,मे १७ , ३१ औं एएनए सम्मेलनका संचार संयोजक सुर्य थापाले एक प्रेस बिज्ञप्ति जारी गर्दै हाल ए एन ए का मुख्य संयोजक समीर महर्जन निश्चित उदेश्यको साथ बिभिन्न ब्यक्त्तित्वहरुलाई भेटघाट गर्न तथा निमंत्रणा दिन दुई हप्ते नेपाल भ्रमणमा रहेको जानकारी दिएका छन् l उक्त बिज्ञप्तिमा जानकारी गराउदै सम्मेलनलाई ऐतिहासिक बनाउने अठोट … Continue reading अमेरिकी राजदूत पिटर बोडे ले ए एन ए सम्मेलनलाई सम्बोधन गर्ने