All posts by Bijay Thapa

एन आर एन अन्तर्राष्ट्रियमा एन आर एन अमेरिकाको चासो

गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको यहि मे २५ र २६ तारिखमा अमेरिकाको लस एन्जेलसमा अधिवेसन हुदै छ र त्यसै अधिवेसन सम्बन्धि तथा र अन्य समसामयिक बिषयमा एन आर एन अमेरिकाका अधक्ष्य प्रल्हाद केसी संग विजय थापाले लिएको अन्तर्वार्ता , १ ) एन आर एन अमेरिकाको बार्षिक अधिवेसन मे २५ र २६ हुदै छ … Continue reading एन आर एन अन्तर्राष्ट्रियमा एन आर एन अमेरिकाको चासो

ए एन ए को झन्डा सगरमाथाको शिखरमा

अमेरिकामा स्थापना भएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए ) अमेरिका कै राष्ट्रिय स्तरको जेष्ठ संस्था हो lअमेरिकन सरकारबाट मान्यता प्राप्त यो संस्थाले हरेक बर्ष अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को शुभ मुर्हतमा उत्तर अमेरिका भरि यत्र तत्र छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्दै बृहत बार्षिक महाधिवेसन बिगत ३० बर्ष देखि गर्दै आई रहेको छ ।

अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी ‘डाक्टर अफ लेटर्स’ (D.Litt.) डिग्री प्रदान

विजय थापा भर्जिनिया ,अमेरिका अमेरिका , मे १२ ,बोस्टन- इम्पावोर दलित वूमेन अफ नेपाल (EDWON) कि संस्थापक तथा समाज सेवामा जीवन अर्पण गर्ने दृढ संकल्प बोकेर हिडेकी समाजसेवी बिष्णुमाया परियारलाई ‘पाइन् मानोर कलेज’ (Pine Manor College) द्वारा समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मानार्थ बिद्यावारीधी ‘डाक्टर अफ लेटर्स’ (Doctor of Letters) डिग्री प्रदान गरिएको छ। उनको … Continue reading अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी ‘डाक्टर अफ लेटर्स’ (D.Litt.) डिग्री प्रदान

हार्वर्ड बिश्व बिद्यालयमा नेपालका पूर्व मन्त्रिहरुसंग अन्तरक्रिया

विजय थापा भर्जिनिया अमेरिका ,बोस्टन ,मे १ तारिख  हार्वर्ड बिश्व बिद्यालयमा नेपालका बिभिन्न दलहरुका नेता तथा पूर्व मन्त्रीहरुसंग एन आर एन अमेरिकाको पहल तथा जी एन बि सी (बोस्टनको स्थानीय संस्था )र बोस्टन छलफल नामक संस्थाको सयुक्त आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो l बिभिन्न दलसंग सम्बन्धित तथा अमेरिकामा अधययन गरि स्वदेश फर्की राजनीतिमा लामो … Continue reading हार्वर्ड बिश्व बिद्यालयमा नेपालका पूर्व मन्त्रिहरुसंग अन्तरक्रिया

डिसीमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीसंग अन्तरक्रिया

विजय थापा अमेरिका ,डिसी ,अप्रिल २९ तारिखका दिन अमेरिकाको भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि अर्जुन नरसिंह केसी संग डिसी महानगर क्षेत्रको भर्जिनियाको एक पुस्तकालयमा जन सम्पर्क समिति  भर्जिनिया शाखाको आयोजनामा नव बर्ष २०७० को शुभकामना आदान प्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ  lकार्यक्रमको सुरुवात महामानव बि पी … Continue reading डिसीमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीसंग अन्तरक्रिया

बाना सांस्कृतिक साँझ

विजय थापा अमेरिका ,म्यारिल्याण्ड ,अप्रिल ३० ,बाना(बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका )ले नया बर्ष २०७० को अवसरमा म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा सांस्कृतिक साँझ तथा शुभकामना आदान प्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ lबानाले हरेक बर्ष नया बर्षमा कार्यक्रम गर्दै आई रहेको छ भने यस लाई निरन्तरता दिदै यहि अवसरमा भर्खरै  नेपाल र नेपालीको शिर … Continue reading बाना सांस्कृतिक साँझ

३१ औं एएनए न्यु योर्क सम्मेलनका लागि सल्लाहकार समिती गठन

  विजय थापा भर्जिनिया ,अमेरिका न्युयोर्क, यहि आउदो जुलाई ४, ५ र ६ मा न्युयोर्कमा हुन लागेको ३१ औं एएनए सम्मेलन आयोजक समितीले सम्मेलनलाई अझ प्रभावकारी र उदेश्य मुलुक बनाउने हेतुले ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । अमेरिकामा लामो समय देखि बसोबास गर्नु हुने तथा समाजमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहनु भएका समाजका … Continue reading ३१ औं एएनए न्यु योर्क सम्मेलनका लागि सल्लाहकार समिती गठन

एन आर एन अमेरिका र एन आर एन ईटाली बीच सम्झौता

अप्रिल २७ तारिख को शुभ साईतमा एन आर एन अमेरिका र एन आर एन ईटाली बीच एक कार्यक्रम बीच सम्झौता भएको छ | गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाले गत साल पनि एन आर एन क्यानाडा संग बिबिध बिषयमा सहयोग र सहकार्य गर्ने भनि सम्झौता गरेको थियो |

डिसी दूताबासमा बसन्त काब्य सन्ध्या कार्यक्रम

विजय थापा भर्जिनिया ,अमेरिका वाशिंगटन डिसी ,अप्रिल २७ तारिख ,नेपाली दूताबासको प्रांगणमा ईतिहासमा सम्भवत प्रथम पटक नेपाली दूताबासको पहलमा अमेरिकाका बिभिन्न राज्यहरुमा यत्र तत्र छरिएर बसोबास गरि रहेका र विदेशबाट नै कलम चलाई रहेका साहित्यकार तथा कविहरुलाई दूताबासमा एकत्रित गराईएको सबै भन्दा बृहत बसन्त काब्य सन्ध्या कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l उक्त काब्य … Continue reading डिसी दूताबासमा बसन्त काब्य सन्ध्या कार्यक्रम

अमेरिका नेपाल सोसाईटी द्वारा नाम्जेको बसन्त नामक पुस्तक सम्बन्धि कार्यक्रम l

विजय थापा भर्जिनिया ,अमेरिका अमेरिका ,डिसी ,अप्रिल २७ ,वाशिंगटन डिसी महानगर क्षेत्रमा उत्तर अमेरिकाको नेपाली समुदायको जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटी (समाज )द्वारा नाम्जेको बसन्त नामक पुस्तक सम्बन्धि एक कार्यक्रमको आयोजना गर्यो lभारतीय मूलका अमेरिकन नागरिक राजिव गोयलद्वारा लिखित नाम्जेको बसन्त (The Springs of Namje )नामक पुस्तक बारे जानकारी दिने उदेश्य अनुरुप उक्त कार्यक्रमको आयोजना … Continue reading अमेरिका नेपाल सोसाईटी द्वारा नाम्जेको बसन्त नामक पुस्तक सम्बन्धि कार्यक्रम l

घुएत्रो चलाउने कि राम बाण !

कलम चलाउनु एक प्रतिभा हो l प्रतिभा जन्म जात आउदैन l वातावरणले पनि प्रतिभाशालि बनाउने गर्दछ l अभिभावक ,परिवार र अन्य बिभिन् कारणबाट प्रतिभा निस्कने गर्दछ l तर एक प्रकारकोप्रतिभामानिससंग निहित हुन्छ र सामान्य प्रयासले पनि अन्तर्मुखी प्रतिभा निस्कन्छ l प्रतिभा अन्तर्मुखी भयो भने काम लाग्दैन त्यो बाह्यमुखी हुनु पर्दछ किनभने बाहिरी जगतमा निस्कियो भने … Continue reading घुएत्रो चलाउने कि राम बाण !

ग्लोबल नेपाल फेस्ट २०१३ भव्यताको साथ सम्पन्न

वाशिंगटन डिसी ,अप्रिल २२ , गत साल झै ग्लोबल नेपाल मिडियाको आयोजनामा नेपाली नया बर्ष -२०७० (अप्रिल १४ ) को शुभ साईतमा ग्लोबल नेपाल फेस्ट -२०१२ लाई झझल्को दिलाउने र अझ परिस्कृत गराउने उदेश्य अनुरुप ग्लोबल नेपाल फेस्ट २०१३ को आयोजना उल्लेखनीय रुपमा सफलता हासिल गर्न सफल भएको छ |

नेपालीले ए एन ए सम्मेलनमा ”गिनिज वर्ल्ड रेकर्ड्स ”तोड्ने

नेपाल बुटवल ,रुपन्देही घर भै हाल क्यान्ज़स शहरमा(kansas city)कार्यरत बिपरित हिज्जे (MOST WORDS SPELT BACKWARDS IN ONE MINUTE )गर्न सक्ने एक प्रतिभाशालि युवा कृष्ण पाण्डेले यहि आउदो जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए न्युयोर्क सम्मेलनमा ”गिनिज वर्ल्ड रेकर्ड्स ‘ तोड्ने भएका छन् l

‘ नेपालको लागि ३१ औ ए एन ए सम्मेलन ‘ – मूल नारा

यहि जुलाई ४ देखि ६ तारिख सम्म हुने ए एन ए न्यु योर्क सम्मेलनको मूल नारा ‘३१ औ ए एन ए सम्मेलन नेपालको लागि ‘राखिएको छ l सम्मेलन आयोजक समितिले बृहत मस्तिस्क मन्थन गर्दै अन्तत्वगत्वा ३१ बर्ष पहिले न्यु योर्कमा जन्मिएको नेपालीहरुको साझा संस्था तथा छाता संगठन दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका (नेपाली अमेरिका संघ )ले यो नारा राख्नु पछाडी केहि उदेश्य र अर्थ लिएर हिडेको छ l

संचार कर्मीलाई तालिम उपलब्ध गराउने

म्यारिल्याण्ड सिल्वर स्प्रिंग स्थित नेपालीहरुको साझा चमेना गृह घर- ए-कवाबमा अमेरिकन बहु मार्ग कुटनैतिक संस्था(Institute for Multi-Track Diplomacy )को आयोजनामा गैर पक्षपात संचार कर्मीलाई तालिम उपलब्ध गराउने बिषय सम्बन्धि एक भेटघाट कार्यक्रमको आयोजना गर्यो |

अंटार्टिका(दक्षिण ध्रुव)मा नेपालीले गल्फ खेले

गल्फ खेल्न मैदान चाहिन्छ तर ईक्षा र चाहना भए हिउ नै हिउले ढकमक्क ,अनकन्टार ,सुनसान हुने महादेश अंटार्टिकामा दूई दशक भन्दा अगाडी अमेरिका पसेका काठमाडौँ बालुवाटार र हाल भर्जिनिया ,साउथ राइडिंग निवासी बिनोद थापाले सम्भवत अंटार्टिकामा गल्फ खेलेर कसैले पनि यस अगाडी नगरेको ईतिहास रच्ने नेपाली भएका होलान भन्ने अनुमान हामीलाई लागेको छ l

नेपाल पद यात्रा- व्यापक सहभागिता साथ सम्पन्न

अमेरिका ,अप्रिल १४ ,अर्थात् नेपाली नया बर्ष -२०७० को शुभ उपलक्ष्यमा वाशिंगटन डिसीको जेफर्सन स्मारकबाट सुरुवात गरिएको नेपाल पद यात्रामा व्यापक सहभागिता तथा उल्लेखनीय आर्थिक संकलन साथ सम्पन्न भएको छ  |

US Open तथा Juinor International Cup 2013” मा नेपाललाई भारी सफलता

बिश्व कराते महासंघ अन्तरगत (US Natioanl Karate Do Federation )अमेरिकी राष्ट्रीय कराते महासंघको  आयोजनामा हरेक बर्ष अमेरिकाको लास भेगाश सहरमा संचालन  गरिने बिश्व स्तरको कराते प्रतियोगिता ” US Open तथा Junior International Cup 2013”  यस बर्ष पनी गत २८ मार्च देखि ३१ मार्च 2013  सम्म लास भेगाश पेरिस होटलको कन्भेन्सन हलमा लगातार ४ दिन , … Continue reading US Open तथा Juinor International Cup 2013” मा नेपाललाई भारी सफलता

संचारकर्मीले व्यक्ति या संस्थासंग आग्रह र पूर्वाग्रह हुनु नहुने

आग्रह र पूर्वाग्रह संचार कर्मिको धर्म हैन l खाट्टी संचारकर्मीले यो अप्नाउदैनन र कदापी मस्तिष्कमा राख्दैनन् l संचार क्षेत्रमा काम गर्ने कुनै पनि संचारकर्मी तथा पत्रकारहरु पूर्ण रुपमा ब्यक्ति बिसेष तथा संस्थासंग आग्रह र पुर्वाग्रहबाट मुक्त हुनु पर्दछ l कलम चलाउनु एक कला हुन्छ र कला त्यतिकै फुर्दैन ,त्यसको लागि त्याग र तपस्या चाहिन्छ l कलम … Continue reading संचारकर्मीले व्यक्ति या संस्थासंग आग्रह र पूर्वाग्रह हुनु नहुने

अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न

अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु कदापी हुदैन बरु यहाका असल कुरा ,आचरण आदि ईत्यादी आफ्नो जीवन र ब्यबहारमा लागु गर्न सक्नु पर्छ । अनि मात्र हामी नेपाललाई अमेरिका जस्तो बनाउन सकिएला भन्ने सोच्न सक्दछौ । – विजय थापा, भर्जिनिया