Category Archives: Videos

BBC Sajha Sawal Episode 292: Why Mega Projects in Nepal Run into Controversy?

“६० मेगावाटबाट ९० मेगावाटमा क्षमता विस्तारको निर्णय गरिएको त्रिशुली ३ए फेरि ६० मेगावाटमै फर्कियो । यो त एउटा उदाहरण मात्र हो । हरेक ठूला विद्युत परियोजना निर्माणको कुरा सुरु हुनासाथ किन विवाद हुन्छ? समस्या राजनीतिक दलमा, तिनका युनियनमा, विद्युत प्राधिकरणमा या ठेकेदारमा कहाँ छ? सधै विवादको घेरामा पर्ने ठूला लगानीका परियोजनाहरु र जलविद्युत परियोजना निर्माणमा … Continue reading BBC Sajha Sawal Episode 292: Why Mega Projects in Nepal Run into Controversy?

गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संगको छोटो अन्तरवार्ता

गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संग हामीसंग छोटो अन्तरवार्ता दिएका थिए | उनले यहि जुलाई ४-६ सम्म ३१ औ ए एन ए सम्मेलन न्यु योर्कमा आफ्नो नाम गिनिज पुस्तकमा लेखाउने र बुद्ध नेपालमा जन्मेका हुन् र सगरमाथा नेपालमा पर्छ भन्ने संदेश बिश्वलाई दिने भनेका छन्| धन्यबाद विजय थापा, भर्जिनिया ,अमेरिका

BBC Sajha Sawal Episode 288: Prospects of Tourism in Nepal

पर्यटन क्षेत्रमा देशको लगानी र त्यसले दिने प्रतिफलका बारेमा सोलुखुम्वुमा तयार गरिएको यो साझा सवालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बालकृष्ण घिमिरे, ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापा र पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठ हुनुहुन्छ ।