Category Archives: Events

Local events

युनाइटेड नेवा: यू. एस. ए. को पहिलो परिचयात्मक कार्यक्रम सम्पन्न

आइतबार, फेब्रुअरी ८, २०१५, अर्विंग, टेक्सस – नेपाली सास्कृतिक तथा अध्यात्मिक केन्द्रको भबनमा आयोजित युनाइटेड नेवा: यू. एस. ए. ले पहिलो परिचयात्मक कार्यक्रमको आयोजना गरियो | डालस फोर्टवर्थ तथा यस शहर वरपर रहेका सम्पूर्ण नेपाल भाषी जनसमुदायलाइ केन्द्रित गरि खोलिएको यस सस्थाले नेपाल भाषाको प्रबर्धन तथा सस्कृतिको विकास नै यस सस्थाको मूल उद्देश्य रहेको छ … Continue reading युनाइटेड नेवा: यू. एस. ए. को पहिलो परिचयात्मक कार्यक्रम सम्पन्न

रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड

विजय थापा , मंगसिर १० ,भर्जिनिया काभ्रे घर भै हाल न्यु योर्कमा बसोबास गर्दै आएका अर्जुन मैनाली रक्तदान गर्न अमेरिका बाट आयरल्याण्ड पुगी रक्तदान गरि सोहि दिन अमेरिकाको न्यु योर्क फर्केका छन् l नोभेम्बर २४ तारिखका दिन आइरिश रक्त संचार सेवा आयरल्याण्डमा नेपाली समुदायहरुको पहलमा भएको रक्तदान कार्यक्रममा सहभागी भै आफुले १ सय २९ औ … Continue reading रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड

जनसम्पर्क समिति अमेरिकाको एकताको अधिवेसनबाट बिष्ट सभापतिमा निर्वाचित

विजय थापा ,भर्जिनिया मंसिर ९ जनसम्पर्क समिति अमेरिकाको दोस्रो अधिबेशनमा भएको निर्वाचनमा आनन्द बिष्ट (गोरख बहादुर बिष्ट) बिजयी भएका छन् l उनले २८० मत प्राप्त गरी ७२ मतको अन्तरमा बिजय हासिल गरे भने उनका निकटम प्रतिद्वन्दी नेपाली जनसम्पर्क समिति अमेरिकाका निबर्तमान संयोजक बिष्णु सुबेदीले २०८ मत प्राप्त गरे l नवनिर्वाचित विष्टले मन्तब्य राख्दै महानायक वीपी … Continue reading जनसम्पर्क समिति अमेरिकाको एकताको अधिवेसनबाट बिष्ट सभापतिमा निर्वाचित

अमेरिकामा डा त्रिपाठी समालोचक शिरोमणि पद द्वारा सम्मानित

कार्तिक १० ,भर्जिनिया विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाली साहित्यका प्रकाण्ड विद्वान, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक ,नेराप्रपका पूर्व कुलपति मदन पुरस्कार विजेता डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिदै वहालाई समालोचक शिरोमणि पद द्वारा विभूषित गरिएको छ l उक्त अभिनन्दन कार्यक्रममा अमेरिकाबाट संचालित साहित्यिक बिधुतिय पत्रिका खसखस डटकमको तर्फबाट संचालक तथा साहित्यकार … Continue reading अमेरिकामा डा त्रिपाठी समालोचक शिरोमणि पद द्वारा सम्मानित

डालसमा म्ह: पूजा तथा नया बर्ष ११३५ को कार्यक्रम सम्पन्न

अक्टोबर २४, २०१४ अर्विंग टेक्सास, नेपाल नेवा: एसोसियसन् को आयोजनामा सामुहिक म्ह: पूजा तथा नया वर्ष कार्यक्रम सम्पन्न भयो | नया बर्ष ११३५ को पावन अबसरमा सम्पूर्ण नेपालीलाइ एसोसियसन् का तर्फबाट शुभ कामना ब्यक्त गरियो | सो कार्यक्रम अर्विंग स्थित भियतनामी बुद्धिस्ट मन्दिरको हलमा भएको थियो | कार्यक्रमको संचालन प्रमेश श्रेष्ठ द्वारा म्ह: पूजाको महत्व … Continue reading डालसमा म्ह: पूजा तथा नया बर्ष ११३५ को कार्यक्रम सम्पन्न