म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

बिना सित्ती साउ को गाली खाने चोर्दै नचोरी चोर् हुने काम सुरु गरेकै भोलि पल्ट फाएर हुने साउ ले जे भने पनि लुखुर लुखुर मान्ने म बेबस लुटे कुकुर जस्तो म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

सरकार(बाबुराम), म कसरी अयोग्य भए ?

सरकार म कसरी अयोग्य भए? हजुर को आग्या मा हतियर उठाय, कती लाई गोली ठोके ; कती लाई छप्काय; तर सरकार आज मै तपाईं को लागि काम नलग्ने भए, सरकार म कसरी सरकार म कसरी अयोग्य भए?

ए एन ए ,प्रलाद के सी र कुलीन परिवार

हाल बिभिन्न नाममा तिनै गूटको भण्डाफोर गरि रहदा कतिले त् त्यो लेख लेख्ने अदृश्य मानब म नै हो भनि ठानेका रहेछन ,आफै स्वयम् ए एन ए का पदाधिकारी घोषणा गर्ने प्रलाद के सी र अन्य तथाकथित पदाधिकारी बिरुद्द बिगतमा बिधुतिय लेखको क्षेप्यास्त्र चलाएको हु त्यो कलम त्यसै चलेको थिएन l मार्च ३१ भित्र नै ए एन ए को पे पाल ( विधुतीय भुक्तानी खाता )बाट तिरेको भर्पाइ हुदा हुदै नियोजितढंगले म आफु र अन्यहरुलाई सदश्यहरु होईनन भनि किटानको साथ उम्मेदवार रद्द गर्नु होl

Connecting Global Nepali Speaking Communities