लक्ष्यहिन आत्मा

जीवन देखी अत्तिएको भित्र भित्रै डराएको गन्तब्यको खोजी गर्दा लक्ष्यबाटै हराएको जिवित हुँदा हुँदै पनि मृत्‍युसँग गुज्रिएको विजयको आशै आशमा आँफैबाट पराजित…

सिमा टुटेपछि

निस्पट्ट रातलाई बलजफ्ती चिरेर सुनौलो बिहानीको किरण अवश्य आउनेछ दुख अनि गरिबीको तुषारापातलाइ हटाउन चैत बैसाख को पारिलो घाम अवश्य छाउनेछ

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

बिना सित्ती साउ को गाली खाने चोर्दै नचोरी चोर् हुने काम सुरु गरेकै भोलि पल्ट फाएर हुने साउ ले जे भने पनि लुखुर लुखुर मान्ने म बेबस लुटे कुकुर जस्तो म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

Connecting Global Nepali Speaking Communities