Tag Archives: Nepal

राजनीतिले आक्रान्त मेरो देश

एउटा देश थियो त्यहाँ राजनीति थियो – न अर्थतन्त्र सुद्रिढ थियो, न विकास को छाट काट थियो, न मानव अधिकार थियो, न स्वतन्त्रता थियो, त्यहाँ केवल राजनीति थियो ।

वैकल्पिक विमानस्थल नहुँदा नेपालको वेइजत,इज्जत विश्वसामु छताछुल्ल (भिडियोसहित)

जहाज हटाउन पनि नसक्ने र अर्को बैकल्पिक विमानस्थल पनि नहुँदा नेपालको इज्जत विश्व सामु नै छताछुल्ल भएर पोखियो।

आरती सुनार विश्वकै सबैभन्दा होची महिला !(भिडियोसहित)

पर्वतको भोर्ले गाउं विकास समिति वडा नं–३ की आरती सुनार विश्वकै सबैभन्दा होची महिला भएको दावी परिवारजनले गरेका छन् । ११ वर्ष पुगिसकेकी सुनारको उचाई २६ इन्च मात्र छ भने तौल ५ किलो मात्र रहेको छ । २०६१ साल फागुन १५ गते जन्मिएकी आरती जन्मदा ५ सय ग्राम तौल रहेको थियो ।

Daily life in Nepal

Resolve International is focused exclusively on Nepal. Ranked 207th in terms of per capita GDP (source: CIA Factbook), Nepal is one of the poorest and least developed nations on earth.
Ideal for school assemblies. A brief look at daily life in Nepal. Resolve International is making this film available to help you compare life for children in Nepal with the life of your pupils.

‘सगुन’ सामाजिक सञ्जाल प्रयोग गर्दा डलर फल्ने

सगुनमा डटकममा खाता खोल्दा, साथी बनाउँदा, गोप्य संदेश पठाउँदा तथा अन्य गतिविधि गर्दा प्रयोगकर्ताले पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ l प्रयोगकर्ताले खोल्नासाथ आफ्नो पिग्गी बैंक(खुत्रुके )मा ५ डलर प्राप्त गर्नेछन् ।

पाशुपत क्षेत्रमा यस्तो हुँदैछ महाशिवरात्री मेला (भिडियोसहित)

महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि स्वदेश तथा विदेशबाट दर्शनार्थीहरु आउनेक्रम जारी छ । यसपटक देशका विभिन्न स्थान र भारतबाट गरी १० लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ ।

‘कालोधन’ नेपाल फर्काउन सम्भव छ ? (भिडियोसहित)

स्वीट्जरल्यान्डको स्वीस बैंकमा ८ जना नेपालीले कालोधन थुपारेकोबारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने भएको छ । विभागका महानिर्देशक केबल भण्डारीले मंगलबार हामीसँग कुरा गर्दै कालोधन थुपार्ने नेपालीको विवरणबारे स्वीट्जरल्यान्ड सरकारसँग छलफल गरी कानुनी प्रक्रिया अघि बढाउन लागिएकोजानकारी दिए ।

वैदेशिक रोजगारबाट देशलाई विकास गर्न सकिने

वैदेशिक रोजगार नेपालीका लागि बाध्यता हो । ३० लाखभन्दा बढी नेपाली कार्यरत छन् । मुलुकमा रोजीरोटीको व्यवस्था हुन नसक्दा बिदेसिएका हुन् । अहिले दैनिक १५ सयका हाराहारीमा नेपालीहरू मुलुक छाडिरहेका छन् । तर विज्ञहरू वैदेशिक रोजगार दीघर् कालीन रोजगारीको समाधान नभएको बताइरहँदा नेपाल सरकार यसप्रति अझै गम्भीर छैन ।