All posts by Bijay Thapa

एनआरएन अमेरिकाको अधिवेसन ऐतिहासिक बनाउन युद्ध स्तरमा काम भै रहेको छ :संयोजक ,लोकनाथ तिवारी

माघ २८ ,डिसी विजय थापा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको बार्षिक साधारण सभा आगामी मार्च २१ र २२ ,२०१५ को लागि तय भए पछि ऐतिहासिक सफल बनाउन युद्ध स्तरमा काम भै रहेको जानकारी मुख्य संयोजक तथा वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले दिएका छन् l यो बार्षिक साधारण सभामा बिधान संसोधन मुख्य कार्यसूची रहेको … Continue reading एनआरएन अमेरिकाको अधिवेसन ऐतिहासिक बनाउन युद्ध स्तरमा काम भै रहेको छ :संयोजक ,लोकनाथ तिवारी

मन्त्रि सावद द्वारा खाद्य प्रबिधिका उत्कृष्ट बिद्यार्थीलाई नेफ्सा पुरस्कार प्रदान

माघ २७ ,काठमाडौँ    यस बर्षको गोबिन्द बल्लभ पन्त नेफ्सा मेमोरिएल पुरस्कार हालै एक बिशेष समारोह बिच काठमाडौँमा माननीय सिचाई मन्त्रि एनपी सावदले वितरण गर्नु भयो | नेपाल अधिराज्य भर अध्यापन हुने बि. टेक. खाद्य प्रविधिका उत्कृष्ट दुई बिद्यार्थीलाई प्रत्येक वर्ष वितरण गरिने उक्त पुरस्कार यस बर्ष त्रिभुवन विश्वविद्यालयका करुणा खरेल र पुर्वान्चल बिश्वबिद्यालयका रामहरी … Continue reading मन्त्रि सावद द्वारा खाद्य प्रबिधिका उत्कृष्ट बिद्यार्थीलाई नेफ्सा पुरस्कार प्रदान

एनआरएन अमेरिका विश्व कै सर्बाधिक सदस्य भएको मुलुक

गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको २०१५ मा हुने निर्वाचनको लागि सदस्यता बितरण गर्ने अन्तिम म्याद जनवरी ३१ भित्र तोकेको समय भित्र सदस्यता लिनेको संख्या करिब १२ हजार पुगेको छ l

नगेन्द्र पौडेल एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी

विजय थापा डिसी डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड क्षेत्रमा दुई दशक भन्दा ज्यादा समय ब्यतित गरि सकेका बिभिन्न संघ तथा संस्थामा आबद्ध भै नेतृत्व प्रदान गर्नु भएका नगेन्द्र पौडेलले आगामी २०१५ मा हुने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदको प्रत्यासी भएको घोषणा गर्नु भएको छ l नगेन्द्र पौडेल ,आप्रवाशी नेपाली … Continue reading नगेन्द्र पौडेल एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी

अष्ट्रेलियाको पर्थमा रहेका नेपालीहरु आजित

अष्ट्रेलिया । अस्ट्रेलियाको पश्चिमी शहर पर्थका अवैतानिक महाबाणिज्यदूतका रवैयाका कारण पर्थमा रहेका नेपालीहरु आजित भएका छन् । नेपालीहरुको बाहुल्यता रहेको पर्थबाट ६५ किलोमिटर टाढाको दूरीमा बसोबास गर्दै आएका अवैतानिक महाबाणिज्यदूत फ्रेड ब्राउनले समय नदिएको र गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको भन्दै नेपालीहरुले गुनासो गरेका हुन् । हप्तामा दुई दिन चार–चार घण्टा कार्यालय खोलेर सेवा दिनुपर्ने भए पनि … Continue reading अष्ट्रेलियाको पर्थमा रहेका नेपालीहरु आजित

बिश्वकै सवैभन्दा होचा ब्यक्ति चन्द्रबहादुर डाँगी रोमानियाको भ्रमण पछि नेपाल फर्के

बिश्वकै सवैभन्दा होचा ब्यक्ति ७५ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी रोमानियाको एक हप्ते भ्रमण पुरा गरि नेपाल फर्केका छन् । बुखारेस्ट स्थित अन्तर्राष्ट्रिय बिमानस्थलमा रोमानियाका गैर आवासीय नेपाली संघका अध्क्षय नवराज पोखरेलले अन्तिम बिदाई गर्नु भयो l हप्ता दिनको रोमानियाको भ्रमणमा डाँगीलाई रोमानियाको प्रख्यात टेलिभिजन प्रो टिभीको एक रियालिटी शो मा सम्मानका साथ चार दिन … Continue reading बिश्वकै सवैभन्दा होचा ब्यक्ति चन्द्रबहादुर डाँगी रोमानियाको भ्रमण पछि नेपाल फर्के

बल्ड डोनर्स अफ अमेरिकाका २०१४ का सामाजिक नायकहरु

माघ ११ ,डिसी विजय थापा गत जनवरी १८ तारिख बल्ड डोनर्स अफ अमेरिकाको प्रथम साधारण सभा दूर संचार प्रणालीको माध्यमबाट सफलता पूर्वक सम्पन्न भयो l उक्त ऐतिहासिक बैठकमा पचास भन्दा ज्यादा बिभिन्न राज्यहरुका संयोजक ,समिति प्रमुख ,सल्लाहकार ,आजीवन सदस्य तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो भने उक्त बैठकको सभापतित्व फ्लोरिडा बिडीएका संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली … Continue reading बल्ड डोनर्स अफ अमेरिकाका २०१४ का सामाजिक नायकहरु

डिसी क्षेत्रमा तामांग समाजले गुम्बा बनाउने

अमेरिकाको डिसी महानगर क्षेत्रमा तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटनको आयोजना सोनाम ल्होछार भब्य रुपले सम्पन्न भएको छ l घोडा बर्षको विदाई र भेडा बर्षको स्वागत गर्दै तामाङ समुदायले २८ सय ५१ औं सोनाम ल्होछार विविध कार्यक्रम प्रस्तुत गर्न सफल भएको छ l

संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन ?

माघ १० ,डिसी विजय थापा संविधान एक राजनीतिक दस्तावेज पनि हो l लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास मार्गमा अग्रसर गराउनु सबै राजनैतिक दलको परम कर्तब्य हो l संविधानसभामा तोडफोड र अराजक व्यवहारको प्रदर्शनीले हाम्रो राजनैतिक संस्कार विश्व सामु उदांगिएको छ l पूर्व प्रतिबद्धताअनुसार संविधान नआउँदा सर्वसाधारणमा निराशा छाएको छ भने … Continue reading संबिधान नआउदा अमेरिकामा रहेका नेपाली कलाकार के भन्छन ?

डिसीमा एनआरएन अमेरिकासंग चिरफार कार्यक्रम

माघ ४ ,डिसी विजय थापा अमेरिकाको सदस्यता व्यापक वृद्धि गर्ने अभियानलाई होस्टेमा हैसे गर्ने उद्देश्यले ह्वाईट हिमाल टेलिभिजनको साप्ताहिक कार्यक्रमले त्यहि बिषयको सेरोफेरोमा गैर आवासीय नेपाली संघका वर्तमान गतिबिधिका बारेमा सुचना र संचार सम्प्रेषण गर्ने उद्देश्यले सामुदायिक चिरफार कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l गत बर्ष गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा बिजयी भएका … Continue reading डिसीमा एनआरएन अमेरिकासंग चिरफार कार्यक्रम

भूगोलको नेपालबाट हिडेको तर भावनाको नेपालमा आई पुगेको :राजेन्द्र लिंग्देल

माघ ४ ,डिसी विजय थापा राप्रपा नेपालका केन्द्रिय सदस्य तथा पुर्वान्चल संयोजक राजेन्द्र लिंग्देल छोटो समयको लागि अमेरिकाको भ्रमणमा रहेको अवसरमा वाशिंगटन डिसीमा दलको धारणा अमेरिकामा रहेका प्रवाशी नेपाली समुदायलाई यस्तो संदेश दिए प्रवाशी नेपाली एकता समाज न्युयोर्कले आयोजना गरेको पृथ्वी नारायण शाहको जन्म जयन्ति तथा राष्ट्रिय एकता दिवसमा सहभागी हुन अमेरिका आएको जानकारी दिए … Continue reading भूगोलको नेपालबाट हिडेको तर भावनाको नेपालमा आई पुगेको :राजेन्द्र लिंग्देल

अमेरिकामा नेपालीको रहस्यमय मृत्यु

माघ २ ,डिसी विजय थापा नेपाल नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षिय बिष्णु हरि भण्डारीको वुडब्रिज स्थित आफ्नै डेरामा गत जनवरी १५ तारिख बिहान ४ बजे रहस्यमय मृत्यु भएको छ l मृतक बिष्णु हरि भण्डारी नेपाल बाट २ बर्ष अगि मात्र आएका हुन् भने उनि नेपाल बिद्यार्थी संघ तथा जन सम्पर्क … Continue reading अमेरिकामा नेपालीको रहस्यमय मृत्यु

वैदेशिक रोजगारबाट देशलाई विकास गर्न सकिने

वैदेशिक रोजगार नेपालीका लागि बाध्यता हो । ३० लाखभन्दा बढी नेपाली कार्यरत छन् । मुलुकमा रोजीरोटीको व्यवस्था हुन नसक्दा बिदेसिएका हुन् । अहिले दैनिक १५ सयका हाराहारीमा नेपालीहरू मुलुक छाडिरहेका छन् । तर विज्ञहरू वैदेशिक रोजगार दीघर् कालीन रोजगारीको समाधान नभएको बताइरहँदा नेपाल सरकार यसप्रति अझै गम्भीर छैन ।

ठुलिको लागि नायक जीवन लुइँटेल अमेरिकामा

विजय थापा पौष ,२७ डिसी नायक जीवन लुइँटेल नेपाली चलचित्र ठुलिको प्रदर्शनको लागि अमेरिकामा आई पुगेका छन् l र , उनि आई पुगेको मौसममा अमेरिका भर हिउले जताततै ढाकेको छ l र , नेपाली चलचित्रका नायकहरुमा बोल्न सिपालु मानिने लुइँटेलले “कतै हिममा त कतै पातमा, म छु यहाँ तपाईको साथमा भन्दै भ्रमण गर्ने क्रम मै … Continue reading ठुलिको लागि नायक जीवन लुइँटेल अमेरिकामा

अमेरिकाको मेरील्याण्डमा प्रवासी नेपाली मन्चको अधिवेशन सम्पन्न

पौष २१ ,डिसी विजय थापा अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रवासी नेपाली मन्च मेरिल्यान्डको प्रथम राज्य अधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ l   प्रवासी नेपाली मन्च मेरिल्यान्डले आयोजना गरेको प्रथम अधिवेसनको लागि नेपालबाट आउनु भएका पार्टीका केन्दिय कमिटि सदस्य प्रताप लाल श्रेष्ठ प्रमुख अतिथि हुनु हुनु हुन्थ्यो भने श्रेष्ठले अधिवेसनको उद्घाटन गर्नु भएको थियो l … Continue reading अमेरिकाको मेरील्याण्डमा प्रवासी नेपाली मन्चको अधिवेशन सम्पन्न

अमेरिकामा महिला अधिकारकर्मी डा परियार तथा पूर्व मन्त्रि सम्मानित

गत जनवरी ३ तारिख अमेरिकाको सन् फ्रान्सिस्कोमा नेपाली समुदायले स्थापना गरेका नेपाल एसोसिएसन अफ ग्लोबल कर्पोरेसन तथा वेस्ट अमेरिका नेपाली एसोसिएसनले सयुक्त रुपमा आयोजना गरेको अधिवेसनमा महिला अधिकारकर्मी तथा समाज सेवी डा बिष्णुमाया परियार तथा पूर्व मन्त्रि बल बहादुर केसीलाई सयुक्त रुपमा सम्मान गरेको छ l

संबिधानसभा द्वारा संबिधान बनेको राष्ट्रबाट सिक्ने कि ?

संविधान सभा (वा संवैधानिक सम्मेलन) संविधान निर्माणको लागि गठन गरिएको एउटा संरचना हो । नेपालमा संविधानसभामार्फत संविधान बनाउने वहस २००७ सालबाटै सुरु भएको हो । विश्वका अभ्यासहरुलाई हेर्दा संविधान निर्माणको उद्देश्यहरु एउटै पाइदैनन् l राज्यको बिबिध अवस्था र राज्य भित्रको द्धन्द्ध समाधान गरी शान्ति स्थापना गर्ने उद्देश्यलाई सहयोग पुर्‍याउन नयाँ संविधान निर्माण गरिएका दृष्टान्तहरु भेटाउन सकिन्छ ।

यूएईका शहर–शहरमा रुवाउँदै ‘बहादुर बहिनी’

उत्तम अधिकारी दुबई, २० पुस । ‘जिन्दगीमा म कहिल्यै रोएको थिइन्, थाहा पाउने भएपछि पहिलोपटक रोएँ ।,’ दुबईमा डकुमेन्ट्री हेरिसकेपछि प्रवासी नेपाली मञ्च यूएईका अध्यक्ष प्रकाश कोइराला भन्दै थिए, ‘म आफूलाई कठोर सम्झिन्थें, तर बहादुर बहिनी हेरेपछि आफूलाई नियन्त्रण गर्नै सकिन् । मुटु नै भक्कानियो, डकुमेन्ट्री साँच्चै उत्कृष्ट रहेछ ।’ कोइराला जस्तै बहादुर बहिनी हेर्न … Continue reading यूएईका शहर–शहरमा रुवाउँदै ‘बहादुर बहिनी’

डिसी नेपाली समाज द्वारा भाषा कक्षा संचालन आरम्भ

पौष १३ ,डिसी विजय थापा वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा कक्षा शुभारम्भ गरेको छ l र ,साथै आजैका मिति देखि सो उद्देश्यमा भाषालाई समेत प्राथमिकता दिदै धर्म ,संस्कृति र भाषालाई मुख्य नारामा जोडेको बताईएको छ l उक्त कार्यक्रम … Continue reading डिसी नेपाली समाज द्वारा भाषा कक्षा संचालन आरम्भ

‘बहादुर बहिनी’सँगै रोए कतारबासी नेपाली

दोहा, १२ पुस । ‘कस्तो देशमा जन्म लिएछु जस्तो लाग्छ कहिलेकाँही त, जति लडे पनि न्याय नपाउने !’ दाजुभाइको हत्यामा संलग्नलाई कारबाहीका लागि लड्नु पर्दा भोगेका पीडालाई सावित्री श्रेष्ठ जतिजति फुकाउँदै थिइन, सबैभन्दा अगाडि बसेकी नानु नेपालको आँखामा उत्तिकै आँशु टल्किँदै थिए । एनआरएनका पूर्व उपाध्यक्ष समेत रहेका पति सागर नेपालसँगै डकुमेन्ट्री हेर्न दोहाको नेशनलस्थित … Continue reading ‘बहादुर बहिनी’सँगै रोए कतारबासी नेपाली